Collector
भारतमा 'लु'बाट १६ जनाको मृत्यु | Collector
भारतमा 'लु'बाट १६ जनाको मृत्यु
Lokantar

भारतमा 'लु'बाट १६ जनाको मृत्यु

दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु)का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ । भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लुहरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ । एक अर्ब ४० करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न शहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ । दक्षिणी राज्य तेलङ्गानामा सबैभन्...

Go to News Site