Onlinekhabar
मध्यपूर्वमा जारी तनाव र बढ्दो ऊर्जा मूल्यका कारण बेइजिङ आफ्नो सौर्य उद्योगमा ‘एन्टी-इन्भोल्युसन’ वा आपूर्ति सुदृढीकरणका उपायहरू लागु गर्न कम इच्छुक देखिएको छ । जसले गर्दा सोलार उत्पादकहरू घाटामा गइरहँदा पनि ‘प्राइस वार’ झन् लम्बिएको विश्लेषकहरू बताउँछन्। एचएसबीसीका एसिया ऊर्जा संक्रमण अनुसन्धान प्रमुख इभान लीले भने, ‘सरकारका लागि एन्टी-इन्भोल्युसन वा आपूर्ति सुदृढीकरण मुख्य प्राथमिकता नहुन […]
Go to News Site