Collector
नरेफाँटमा युवकमाथि आक्रमणको घटना : एक जना पक्राउ | Collector
नरेफाँटमा युवकमाथि आक्रमणको घटना : एक जना पक्राउ
Onlinekhabar

नरेफाँटमा युवकमाथि आक्रमणको घटना : एक जना पक्राउ

१० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा दिउँसै युवकमाथि धारिलो हतियारबाट आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा घर भइ हाल ललितपुरको टिकाथली बस्ने धनराज यादव रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । आक्रमणबाट सिरहाको कर्जन्हा नगरपालिका–१० घर भई नरेफाँट बस्ने १८ वर्षीय करणकुमार साह घाइते […]

Go to News Site