सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ | Collector
Onlinekhabar
सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
गुरुङमाथि छानबिन गर्न गठित समितिका अध्यक्ष भण्डारी भन्छन्– हामी बोल्दैनौं । हाम्रो प्रमाण बोल्छ । डकुमेन्ट बोल्छ । स्पष्ट किटान गरेर कारण र प्रमाणसहित रिपोर्ट आउँछ ।