काभा महिला भलिबल च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा | Collector
Gorkhapatra
काभा महिला भलिबल च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा
काठमाडौँ, जेठ १० गते। नेपालले लगातार दोस्रो जित निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (रा...