Collector
'रानीफूलैमा'बाट मोडलिङमा अस्मिताको 'इन्ट्री' | Collector
'रानीफूलैमा'बाट मोडलिङमा अस्मिताको 'इन्ट्री'
Lokantar

'रानीफूलैमा'बाट मोडलिङमा अस्मिताको 'इन्ट्री'

नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाको रूपमा अस्मिता बुढा मगरको प्रवेश भएको छ। म्युजिक भिडियो 'रानीफूलैमा' मा उनको पहिलो अभिनय रहेको छ । रोल्पामा जन्मिएकी अस्मिता आफूले यही क्षेत्रमा भविष्य बनाउन चाहेको बताइन् । यही सपना बोकेर रोल्पाबाट सपना बोकेर काठमाडौँ बताउने उनले पहिलो अवसर रानीफूलैमा पाएको बताइन् । उक्त गीत शुक्रबार रिलिज भएको थियो । 'पहिलो पटक मोडलिङ गरेको गीतलाई नै दर्शक र श्रोताहरूले यति धेरै मन पराइदिनुहुन्छ भन्ने सोचेकी थिइनँ,' अस्मिताले भनिन्, 'यस सफलताले...

Go to News Site