Collector
सुजिता हत्याकाण्डका १० आरोपीले पाए सफाइ | Collector
सुजिता हत्याकाण्डका १० आरोपीले पाए सफाइ
Lokantar

सुजिता हत्याकाण्डका १० आरोपीले पाए सफाइ

महोत्तरीमा सुजिता ठाकुर हत्याकाण्डका १३ आरोपीमध्ये १० जनालाई अदालतले सफाइ दिइएको छ । विक्रम संवत् २०७८ मा लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरलाई आफ्नै देवर, ससुरालगायतले हत्या गरेर महिना दिनसम्म बेपत्ता पारेको अवस्थामा प्रहरीले शौचालयको सेफ्टी ट्याङ्कीबाट शव बरामद गरेको घटनाका आरोपीमध्ये १० जनालाई पाँच वर्षपछि महोत्तरी जिल्ला अदालतले सफाइ दिएको हो । महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी एवं स्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधीश तीर्थराज केसीको इजलासले उक्त&nbs...

Go to News Site