बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो | Collector
Gorkhapatra
बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो
बरहथवा (सर्लाही), जेठ १० गते । नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्द...