Lokantar
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ। पार्टी सभापति गगनकुमार थापाले आइतबार काठमाडौँ निवासी कोइरालालाई तरुण दलको नेतृत्व सुम्पिएका हुन् । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते बसेको बैठकको निर्णय बमोजिम यो नियुक्ति गरिएको हो। म्याद समाप्त भई स्वतः विघटन भएको तरुण दललाई पुनर्जीवन दिन र पार्टीको संगठनलाई गतिशील बनाउन कोइरालालाई जिम्...
Go to News Site