Collector
इरानले आणविक हतियार बनाउन पाउँदैन, सम्झौताका लागि हतार छैन: राष्ट्रपति ट्रम्प | Collector
इरानले आणविक हतियार बनाउन पाउँदैन, सम्झौताका लागि हतार छैन: राष्ट्रपति ट्रम्प
Lokantar

इरानले आणविक हतियार बनाउन पाउँदैन, सम्झौताका लागि हतार छैन: राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार विकास गर्न वा प्राप्त गर्न नसक्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत एक विज्ञप्ति जारी गर्दै ट्रम्पले इरानसँगको आणविक मुद्दामा आफ्नो प्रशासनको कडा अडान सार्वजनिक गरेका हुन्। राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अगाडि बढिरहेको बताएका छन्। यद्यपि, उनले अमेरिकी वार्ता टोलीलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएको जानकारी दिए। 'अहिले समय हाम्रो पक्षमा छ, त्यसैले सम्झौताका लागि हतारिनु ...

Go to News Site