Collector
असार दोस्रो साता एमालेको केन्द्रीय कमिटी बैठक बस्ने | Collector
असार दोस्रो साता एमालेको केन्द्रीय कमिटी बैठक बस्ने
Onlinekhabar

असार दोस्रो साता एमालेको केन्द्रीय कमिटी बैठक बस्ने

१० जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ । सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवबीच परामर्श गरी केन्द्रीय कमिटी बैठक बस्नेछ । ‘असार १५ देखि २० को बीचमा बोलाउने निर्णय भएको छ,’ भट्टले भने ।

Go to News Site