Kantipur
नेपाली चियामाथि किन बारम्बार भारतको अवरोध ? पछिल्ला वर्षमा बारम्बार एउटै ढाँचामा समस्या दोहोरिरहेको छ- कहिले गुणस्तरको प्रश्न, कहिले परीक्षणको नियम, कहिले मात्रात्मक नियन्त्रण, कहिले लेबलिङ र त कहिले कागजी प्रक्रिया । @Pabatjhapa
Go to News Site