RatoPati
पोखरा । फिर्केको खोलाघर क्लियर गर्ने क्रममा आइतबारदेखि डोजर चलाइएको छ । पोखरा महानगरपालिकाले विभिन्न चरणमा छलफल र संवादपछि डोजर चलाउन थालेको हो । आइतबार एकै दिन २० संरचना भत्काइएको मेयर धनराज आचार्यले जानकारी दिए
Go to News Site