Lokantar
नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुरानै पार्टी सदस्यता कायम गरेर नवीकरण गर्ने भएको छ । आइतबार सम्पन्न सचिवालय बैठकपछि सचिव महेश बस्नेतले २०३४ सालदेखिको भण्डारीको पार्टी सदस्यता र वरिष्ठतालाई यथावत् कायम गर्दै नवीकरण गर्ने सर्वसम्मतले निर्णय गरेको जानकारी दिए । भण्डारीले ८ वर्ष राष्ट्रपतिको रूपमा देशको सर्वोच्च पद सम्हाल्दा संवैधानिक बाध्यताका कारण पार्टी सदस्यता त्यागेकी थिइन् । बैठकले उक्त ८ वर्षको अवधिलाई पार्टीमा सक्रिय नरहेको अवधिको रूपमा स्वीकार गर्दै उनको पुरानो सदस्यतालाई पुनः कायम गरेको ब...
Go to News Site