Collector
एमाले बैठकमा ओलीले भने– अब जिल्ला–जिल्लामा पुगेर कार्यकर्तामा ऊर्जा भर्छु | Collector
एमाले बैठकमा ओलीले भने– अब जिल्ला–जिल्लामा पुगेर कार्यकर्तामा ऊर्जा भर्छु
Lokantar

एमाले बैठकमा ओलीले भने– अब जिल्ला–जिल्लामा पुगेर कार्यकर्तामा ऊर्जा भर्छु

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब जिल्ला–जिल्लामा पुगेर कार्यकर्तामा ऊर्जा भर्ने बताएका छन् । भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा आइतबार बसेको सचिवालय बैठकमा बोल्दै ओलीले आफ्नो स्वास्थ्य अवस्था ९८ प्रतिशत सुधार भइसकेको बताउँदै अब देशका प्रत्येक जिल्ला र प्रदेशमा पुगेर कार्यकर्तालाई सक्रिय बनाउने बताएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव महेश बस्नेतले अध्यक्ष ओलीले बैठकको सुरुवात र समापन दुवै समयमा पार्टीभित्र बलियो एकताको आवश्यकता औँल्याएको जानकारी दिए । 'अब म जिल्ला&nda...

Go to News Site