Collector
लुम्बिनी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै | Collector
लुम्बिनी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
Lokantar

लुम्बिनी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ । सोमबार (आज) प्रदेश सभामा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । जेठ ८ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वार्षिक नीति कार्यक्रम स्वीकृत गरेको थियो । प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले दिउँसो १ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिए । आगामी आवको नीति कार्यक्रममा सरकारले सुशासन प्रवद्र्धन, डिजिटल प्रविधि, पर्यटन, कृषि र रोजगारलाई प्राथमिकता दिएर दिएको बताइएको ...

Go to News Site