रास्वपा बागलुङ नगर अध्यक्षमा रोशन कार्की | Collector
Gorkhapatra
रास्वपा बागलुङ नगर अध्यक्षमा रोशन कार्की
अर्जुन कार्कीकाठेखोला (बागलुङ), जेठ ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ नगर समितिको अध्यक्षमा रोशन कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ ।रास्वपा बागलुङ नगर समितिक...