गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ११ गते । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३५ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वै...