Collector
आइपिएलको अन्तिम लिग खेलमा दिल्लीको सान्त्वना जित, कोलकाता ४० रनले पराजित | Collector
आइपिएलको अन्तिम लिग खेलमा दिल्लीको सान्त्वना जित, कोलकाता ४० रनले पराजित
Lokantar

आइपिएलको अन्तिम लिग खेलमा दिल्लीको सान्त्वना जित, कोलकाता ४० रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अन्तिम लिग खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले पराजित गरेको छ । ईडन गार्डेन्समा आइतबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रनको बलियो योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकाता १८.४ ओभरमा १६३ रनमै अलआउट हुन पुग्यो । यद्यपि, यी दुवै टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेका थिए । दिल्लीको जितमा ओपनिङ ब्याट्सम्यान केएल राहुलले मुख्य भूमिका खेले । उनले मात्र ३० बलमा ५ चौक...

Go to News Site