Collector
आइपिएल : शीर्ष चार टोलीको सफलता पछाडि देखिए यी ४ रोचक पक्ष | Collector
आइपिएल : शीर्ष चार टोलीको सफलता पछाडि देखिए यी ४ रोचक पक्ष
Lokantar

आइपिएल : शीर्ष चार टोलीको सफलता पछाडि देखिए यी ४ रोचक पक्ष

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को प्लेअफ समीकरण पूरा भएको छ। यससँगै मे २६ मा हुने क्वालिफायर-१ मा बेङ्गलुरु र गुजरात भिड्नेछन् भने मे २७ मा हैदराबाद र राजस्थानबीच एलिमिनेटर खेल हुने तय भएको छ। यस सिजन प्लेअफमा पुगेका चारवटै टोलीको यात्रा आ-आफ्नै किसिमको रहे पनि उनीहरूको प्रदर्शनको तथ्याङ्क केलाउँदा केही यस्ता साझा मन्त्रहरू देखिएका छन्, जसले उनीहरूलाई अन्तिम चारसम्म डोर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। यी चारवटै टोलीको सफलताको पहिलो मुख्य आधार बलियो शीर्ष क्रमको ब्याटिङ देखिएको छ। तथ्याङ्क अनु...

Go to News Site