Collector
रेलिगेसनबाट जोगियो टोटनह्याम: संकट टरेपनि सिजन भने लाजमर्दो | Collector
रेलिगेसनबाट जोगियो टोटनह्याम: संकट टरेपनि सिजन भने लाजमर्दो
Lokantar

रेलिगेसनबाट जोगियो टोटनह्याम: संकट टरेपनि सिजन भने लाजमर्दो

टोटनह्याम हट्सपरले प्रिमियर लिगको अन्तिम दिन एभर्टनलाई पराजित गर्दै इतिहासकै अपमानजनक रेलिगेसनको संकटबाट मुक्ति पाएको छ । गएरातिको यो जितसँगै टोटनह्याम अर्को सिजनका लागि पनि शीर्ष डिभिजन (प्रिमियर लिग) मै सुरक्षित भएको छ भने वेस्ट ह्याम युनाइटेड रेलिगेसनमा पर्दै दोस्रो डिभिजनको च्याम्पियनसिपमा झरेको छ । क्लब लगातार दोस्रो सिजन १७ औं स्थानमा रहनुलाई फुटबल विज्ञहरूले क्लबको ठूलो असफलता र लाजमर्दो नतिजाका रूपमा व्याख्या गरेका छन् । यो सिजन टोटनह्यामका लागि निकै अस्थिर रह्यो । क्लबले थोमस फ्रान्कलाई ८ महिनामा बर्खास्त गरेपछि इ...

Go to News Site