Collector
अमेरिका-इरान सम्झौताको खाका तयार : अन्तिम सहमतिमा अझै मतभेद, हतार नगर्न ट्रम्पको निर्देशन | Collector
अमेरिका-इरान सम्झौताको खाका तयार : अन्तिम सहमतिमा अझै मतभेद, हतार नगर्न ट्रम्पको निर्देशन
Lokantar

अमेरिका-इरान सम्झौताको खाका तयार : अन्तिम सहमतिमा अझै मतभेद, हतार नगर्न ट्रम्पको निर्देशन

संयुक्त राज्य अमेरिका र इरानबीच महिनौँदेखिको तनाव र युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्न उच्चस्तरीय वार्ता तीव्र बनेको छ। दुवै मुलुकका अधिकारीहरूले वार्तामा महत्त्वपूर्ण प्रगति भएको संकेत गरिरहेका भए पनि आजै कुनै सम्झौतामा हस्ताक्षर हुने अपेक्षा भने नगरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन् भने इरानी पक्षले पनि केही खण्डहरूमा अझै मतभेद बाँकी रहेको जनाएको छ। हाल दुई पक्षबीच एक 'समझदारी ज्ञाप...

Go to News Site