पर्वतको छिपछिपे–कोटगाउँ–खुर्कोट सडक कालोपत्र | Collector
Gorkhapatra
पर्वतको छिपछिपे–कोटगाउँ–खुर्कोट सडक कालोपत्र
पर्वत, जेठ ११ गते । मार्ग खुलेको झण्डै डेढ दशकपछि पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ । छिपछिपे–कोटग...