Lokantar
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- नेकपा एमालेले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा झण्डै साढे ९ घण्टासम्म चलेको बैठकले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकले पार्टीका पदाधिकारीहरूको वरीयता क्रम निर्धारण गरेको छ । जसमा...
Go to News Site