खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), जेठ ११ गते । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालनमा ढिलाइ भएको छ । नेपालतर्फको १३० मिटर मुख्य सडक...