धनगढी समाचारदाताधनगढी, जेठ ११ गते । साक्षर घोषणा भइसकेको सुदूरपश्चिम प्रदेशमा विद्यालय जाने उमेर समूहका झन्डै २७ हजार बालबालिका विद्यालयबाहिर रहेका छन् । सामाजिक विकास मन्त्रालयको...