Onlinekhabar
सदस्यता अद्यावधिक गर्ने मुद्दाले कांग्रेसमा दुई पक्षको दूरी बढ्दै गइरहेको बेला संस्थापन पक्ष पूर्वनिर्णयबाट पछि नहट्ने अडानमा छ । महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेल भने एक लाख ७२ हजार बढीले सदस्यता अद्यावधिक गरिसकेको दाबी गर्छन् ।
Go to News Site