Lokantar
मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना गरेको आरोप लागेकी ज्योति गुरुङका नाममा ललितपुर जिल्ला अदालतले २१ दिने सार्वजनिक सूचना जारी गरेको छ। नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी समेत रहेकी ज्योतिलाई सबुत प्रमाणसहित अदालतमा उपस्थित भई प्रतिउत्तर पेश गर्न निर्देशन दिइएको हो। सहकारीको करिब साढे १२ करोड रुपैयाँ हिनामिना गरी फरार रहेको भन्दै उनीविरुद्ध इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी भइसकेको छ। अदालतले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै बाटोको म्याद बाह...
Go to News Site