रामराज्य मावि हीरक महोत्सवमा ३७ लाख सङ्कलन | Collector
Gorkhapatra
रामराज्य मावि हीरक महोत्सवमा ३७ लाख सङ्कलन
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), जेठ ११ गते । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीस्थित रामराज्य माध्यमिक विद्यालयमा अक्षयकोषसहित ३७ लाख रुपियाँ आर्थिक सङ्कलन भएको छ । ६० वर्ष पुगेको ह...