घट्दै खेतबारीका चरा संरक्षणमा बढ्दो चिन्ता | Collector
Gorkhapatra
घट्दै खेतबारीका चरा संरक्षणमा बढ्दो चिन्ता
बाबुराम कार्की वराहक्षेत्र, जेठ ११ गते । तराई क्षेत्रका खेतबारीमा पाइने चराचुरुङ्गी पछिल्लो समय घट्दै गएको पाइएकोे छ । सन् २०१८ देखि तराईका चार जिल्लामा गरिँदै आएको स्थलगत अध्ययनले...