रजनी योगीसुर्खेत, जेठ ११ गते । अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि गर्मीयाम सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको सङ्कट सुरु भएको छ । मुहानमा पानीको स्रोत घटे...