RatoPati
काठमाडौँ । दक्षिण एसियाली फुटबलको ठुलो उत्सव साफ महिला च्याम्पियनसिप २०२६ सोमबारदेखि भारतको गोवामा सुरु हुँदै छ। गोवाको मडगाउँस्थित पण्डित जवाहरलाल नेहरू रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ। प्रतियोगिता नेपाली समय अनुसार दिउँसो ४:४५
Go to News Site