शिवालय समाचारदाता शिवालय (जाजरकोट), जेठ ११ गते । जाजरकोटमा एकै दिन दुई वटा पुलको शिलान्यास तथा एउटा पुलको उद्घाटन गरिएको छ । शनिबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन...