Lokantar
मुलुककै जेठो औद्योगिक क्षेत्र भनेर चिनिने सुनसरी-मोरङ औद्योगिक करिडोर यतिबेला प्रदूषणको चरम चपेटामा छ। व्यावसायिक नाफालाई मात्र केन्द्रमा राखेर सञ्चालित यहाँका अधिकांश उद्योगहरूले वातावरणीय मापदण्डको ठाडो उल्लंघन गर्दा नागरिकको स्वच्छ हावामा सास फेर्न पाउने मौलिक अधिकार कुण्ठित बन्न पुगेको छ। विराटनगरदेखि इटहरी र रंगेलीसम्मको सडकखण्डमा यात्रा गर्दा यात्रुहरूले नाक थुन्नुपर्ने र सास फेर्नै सकस हुने अवस्था सिर्जना भएको छ। विना प्रशोधन सिधै वायुमण्डलमा फालिएको दूषित धुवाँ र ढलमा बगाइएको रसायनयुक्त पानीले स्थानीय बासिन्दादेखि ...
Go to News Site