आवेगले जन्माएका राजनीतिक शक्तिको आयु कति ? | Collector
Onlinekhabar
आवेगले जन्माएका राजनीतिक शक्तिको आयु कति ?
भनिन्छ- आवेगको आयु लामो हुँदैन । अझ राजनीतिक दीर्घायुको लागि त स्पष्ट विचार, दूरदृष्टि र संगठनात्मक शक्ति अत्यावश्यक हुन्छ नै । कक्रोच जनता पार्टीले आफ्नो भविष्य यही आसपास खोज्नुपर्ने हुन्छ ।