RatoPati
पोखरा । २०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले पोखराको पृथ्वीचोकमा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण गर्ने परिकल्पना गरे । उनले परिकल्पनामात्रै गरेनन्, जग्गा अधिग्रहणको प्रक्रियासमेत थाले । २०३२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले बसपार्कका
Go to News Site