Collector
काठमाडौंमा 'हिमालयन लिटरेचर फेस्टिभल २०२६' को घोषणा, पुलित्जर विजेतादेखि विश्वप्रसिद्ध स्रष्टा सहभागी हुँदै | Collector
काठमाडौंमा 'हिमालयन लिटरेचर फेस्टिभल २०२६' को घोषणा, पुलित्जर विजेतादेखि विश्वप्रसिद्ध स्रष्टा सहभागी हुँदै
Lokantar

काठमाडौंमा 'हिमालयन लिटरेचर फेस्टिभल २०२६' को घोषणा, पुलित्जर विजेतादेखि विश्वप्रसिद्ध स्रष्टा सहभागी हुँदै

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् । महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ । एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरुप्रसाद मैनालीले पुर्‍याएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको छ । ...

Go to News Site