Collector
तोलामा १ हजार ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? | Collector
तोलामा १ हजार ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Lokantar

तोलामा १ हजार ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९२ हजार ८०० तय भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

Go to News Site