बङ्गलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु | Collector
Gorkhapatra
बङ्गलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
ढाका, जेठ ११ गते । मध्य बङ्गलादेशमा प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामको रड र अतिरिक्त या...