Collector
सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेटवार्ता | Collector
सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेटवार्ता
Lokantar

सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेटवार्ता

सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ। उनीहरूबीच उपराष्ट्रपति कार्यालय लैनचौरमा सोमबार बिहान भेटवार्ता भएको सभामुख अर्यालको सचिवालयले जाएको छ । सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसद्को प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल थियो ।

Go to News Site