Lokantar
मन्त्रालयका विभिन्न एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो साढे ३ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।
Go to News Site