Collector
विषाक्त खानाले उदयपुरमा एकै घरका चारजना बिरामी, एकको अवस्था गम्भीर | Collector
विषाक्त खानाले उदयपुरमा एकै घरका चारजना बिरामी, एकको अवस्था गम्भीर
Lokantar

विषाक्त खानाले उदयपुरमा एकै घरका चारजना बिरामी, एकको अवस्था गम्भीर

उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरु १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी रहेका छन् । छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार हेमा बुढाथोकीले घरमा बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएको र शनिबार रातिदेखि नै बान्ता तथा बेहोस हुने लक्षण देखिएपछि परिवारका सब...

Go to News Site