Onlinekhabar
गर्मीको आगमनसँगै माउसुलीको मौसम पनि सुरु हुन्छ । यिनीहरू घरको हरेक कुनामा देखा पर्न थाल्छन् । भित्ता, भान्सा र सुत्ने कोठाको कुनातिर माउसुलीले रगरग घुमिरहेको देखिन्छ । माउसुलीहरू बढी प्रकाश भएको, ओसिलो र साना कीराहरू भएको क्षेत्रमा आउने सम्भावना बढी हुन्छ। गर्मीको समयमा घरभित्र आउने कीरा, अझ विशेषगरी बत्तीमा झुम्मिन आउने पुतली तथा अन्य कीरा […]
Go to News Site