Lokantar
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका छन् । पास गरेकोलाई कोरिया पठाऊ, रोजगारको अधिकार सुनिश्चित गर लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन् । ईपीएस परीक्षा उत्तीर्ण गरेपछि पनि हजारौं नेपाली युवा लामो समयदेखि कोरिया जान प्रतीक्षामा रहेका छन् । कोरियाली रोजगारदाताबाट ‘रोस्टर’मा परे पनि श्रम सम्झौता (लेबर कन्ट्...
Go to News Site