Collector
धादिङको भीरमा फसेका साइकलयात्रीको सेनाले गर्‍यो उद्धार | Collector
धादिङको भीरमा फसेका साइकलयात्रीको सेनाले गर्‍यो उद्धार
Lokantar

धादिङको भीरमा फसेका साइकलयात्रीको सेनाले गर्‍यो उद्धार

धादिङको रुबीभ्याली गाउँपालिका–३ स्थित सवालुङ्ग भीर क्षेत्रमा साइक्लिङ गर्ने क्रममा करिब २०० मिटर तल खसेर अड्किएका काठमाडौंको कपनका एक जनालाई नेपाली सेनाले उद्धार गरेको छ । आइतबार भएको उक्त घटनापछि सेनाको भैरव गण (बोराङ्ग)बाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उनको उद्धार गरेको हो। घाइतेलाई प्राथमिक उपचारपछि करिब ७ किलोमिटर स्ट्रेचरमा बोकेर सुरक्षित स्थानमा ल्याइएको र त्यसपछि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको सेनाले जनाएको छ।

Go to News Site