Onlinekhabar
११ जेठ, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सरकारले कानून निर्माणमा नागरिकलाई सहभागी गराउनका लागि ल्याइएको डिजिटल प्लेटफर्मबारे संसदीय समितिमा जानकारी गराएकी छिन् । सोमबार बसेको कानून, न्याय तथा संसदीय समितिको बैठकमा यसबारे जानकारी गराउँदै उनले प्रयोग विधिबारे पनि जानकारी गराइन् । उनका अनुसार, जुनसुकै कानूनबारे जानकारी गराउन र आवश्यक लागेका संशोधनहरूबारे […]
Go to News Site