RatoPati
मुम्बई । हिन्दी सिनेमाका सुपरस्टार सलमान खान आजभोलि सामाजिक सञ्जालमा निकै सक्रिय देखिन थालेका छन्। उनका विभिन्न पोस्टहरू आएको दिन चर्चामा छाइरहन्छन्। यसैबिच सोमबार अचानक सलमानको आधिकारिक इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि उनका प्रशंसकहरू निकै चिन्तित बनेका थिए।
Go to News Site