Onlinekhabar
गुगलले यसै हप्ता आफ्नो सर्च बारमा ठूलो फेरबदल गरेको छ । पहिले मानिसहरू इन्टरनेटलाई एक सशक्त माध्यम मान्थे । त्यतिबेला सामाजिक सञ्जाल र डेटिङ एपको स्वाइप फिचर नयाँ लाग्थे । तर अहिले प्रविधिप्रति मानिसको मोह भंग हुन थालेको छ । एआईको उदय र टिकटक जस्ता भिडियो एपको लोकप्रियताले डिजिटल संसारलाई पूर्ण रूपमा बदलिदिएको छ। अहिलेको […]
Go to News Site