‘न बिर्सें तिमीलाई’ : म्युजिकल फिल्म शैलीमा आयो अन्जु पन्तको लोकप्रिय गजल | Collector
RatoPati
‘न बिर्सें तिमीलाई’ : म्युजिकल फिल्म शैलीमा आयो अन्जु पन्तको लोकप्रिय गजल
काठमाडौँ । करिब दुई दशक अगाडि एउटा गजल-गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ अधिकांश संगीतप्रेमीको मनमा बस्यो । अन्जु पन्त र जगदीश समालले गाएको उक्त गजल विपिन किरणले रचना गरेका थिए भने महेश बस्नेतले