Collector
फिर्के खोलामा पूर्वमाओवादी नेताको ५ तले घर, भन्छन्- जुवा खेलेको थिएँ, हारेँ | Collector
फिर्के खोलामा पूर्वमाओवादी नेताको ५ तले घर, भन्छन्- जुवा खेलेको थिएँ, हारेँ
Onlinekhabar

फिर्के खोलामा पूर्वमाओवादी नेताको ५ तले घर, भन्छन्- जुवा खेलेको थिएँ, हारेँ

फिर्के खोलाको मापदण्ड मिचेर अवैध रूपमा पक्की संरचना खडा गर्नेमा ज्ञानबहादुरसहित ३५ जना छन् भने ११ वटा संस्थाका अलिसान भवन पनि फिर्केमै ठडिएका छन् । व्यक्ति र संस्थामात्रै होइन, सरकारी निकायले समेत फिर्के खोलाको दोहन गरेका छन् ।

Go to News Site